Hotline Khabar | News Website अनेरास्ववियूका नेता तिलकराज भण्डारीको जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेकपाका अध्यक्ष प्रचण्डद्वारा विमोचन हुदै – Hotline Khabar
Shivangi

अनेरास्ववियूका नेता तिलकराज भण्डारीको जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेकपाका अध्यक्ष प्रचण्डद्वारा विमोचन हुदै

  • हटलाईन खबर
  • १० फाल्गुण, २०७७ मा प्रकाशित

 

फाल्गुन, १० अनेरास्ववियूका नेता तिलकराज भण्डारीद्वारा लिखित जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डद्वारा विमोचन हुने भएको छ ।

अनेरास्ववियू केन्द्रीय कमिटीको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा फागुन ११ गते बिहान १०.३० बजे भण्डारीको जनयुद्धको हस्ताक्षर नामक पुस्तक विमोचन हुने बताईएको छ ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा चिठी बाहेक अर्को सञ्चारको साधन नहुदा यहि चिठी पत्र नै सञ्चार माध्यमको रुपमा लिईएका विभिन्न ११२ चिठी पत्रहरुलाई सम्पादन गरेर भण्डारीले पुस्तकका रुपमा ल्याएका छन ।
जनयुद्धको क्रममा भएका ११२ वटा चिठी लाई सम्पादन गरी सात भागमा विभाजन गरिएको सम्पादक भण्डारीले पुस्तकमा उल्लेख गरेका छन्

पुस्तक विमोचनमा नेकपा अध्यक्ष प्रचण्डसहित नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई, युवा नेता रमेश मल्ल र प्रा.डा. रमेशप्रसाद भट्टराई लगाएतको सहभागीता हुने बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
1 month ago

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै

फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
1 month ago

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल

फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
1 month ago

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु

  फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…

Below News 2