Hotline Khabar | News Website दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु – Hotline Khabar
Shivangi

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु

  • हटलाईन खबर
  • २४ फाल्गुण, २०७७ मा प्रकाशित

 

फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा लमही नगरपालिका ८ निम्बुखुटीका ३० वर्षीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
1 month ago

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै

फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
1 month ago

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल

फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

अनेरास्ववियूका नेता तिलकराज भण्डारीको जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेकपाका अध्यक्ष प्रचण्डद्वारा विमोचन हुदै
2 months ago

अनेरास्ववियूका नेता तिलकराज भण्डारीको जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेकपाका अध्यक्ष प्रचण्डद्वारा विमोचन हुदै

  फाल्गुन, १० अनेरास्ववियूका नेता तिलकराज भण्डारीद्वारा लिखित जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डद्वारा विमोचन…

Below News 2