Hotline Khabar | News Website सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल – Hotline Khabar
Shivangi

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल

  • हटलाईन खबर
  • २४ फाल्गुण, २०७७ मा प्रकाशित

फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको एकता प्रक्रिया नै भंग गर्ने फैसला गरेको छ ।
उक्त फैसलाला पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतले मागै नभएको विषयमा प्रवेश गरेको बताए ।
जुन विषयको माग नै थिएन फैसला गर्दा त्यो विषयमा प्रवेश गरेको देखिन्छ । त्यसैले हामीलाई फैसला उपयुक्त लागेको छैन । यसको न्यायिक बाटोबारे छलफल भइरहेको बताए ।
एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल भइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
1 month ago

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै

फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
1 month ago

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु

  फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…

अनेरास्ववियूका नेता तिलकराज भण्डारीको जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेकपाका अध्यक्ष प्रचण्डद्वारा विमोचन हुदै
2 months ago

अनेरास्ववियूका नेता तिलकराज भण्डारीको जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेकपाका अध्यक्ष प्रचण्डद्वारा विमोचन हुदै

  फाल्गुन, १० अनेरास्ववियूका नेता तिलकराज भण्डारीद्वारा लिखित जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डद्वारा विमोचन…

Below News 2