माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
-
हटलाईन खबर
-
२५ फाल्गुण, २०७७ मा प्रकाशित
फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ ।
बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
सर्वोच्व अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिउँझाइदिएपछि पहिलो पटक माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्न बस्दैछ ।

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…

अनेरास्ववियूका नेता तिलकराज भण्डारीको जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेकपाका अध्यक्ष प्रचण्डद्वारा विमोचन हुदै
फाल्गुन, १० अनेरास्ववियूका नेता तिलकराज भण्डारीद्वारा लिखित जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डद्वारा विमोचन…
फेसबुकबाट तपाईको प्रतिक्रिया